वीरगञ्ज, मंसिर ३ नेशनल मेडिकल कलेज, वीरगञ्जले सिप्ला फार्मास्युटिकल्सको सहकार्यमा आज बिहान १०:०० बजेदेखि प्रहरी कार्यालय, कन्फरेन्स हल, वीरगञ्जमा COPD स्क्रिनिङ तथा उपकरण प्रदर्शन कार्यक्रम संचालन गरेको छ। कार्यक्रममा वीरगञ्ज प्रहरी कार्यालयबाट सुडिप राज पाठक...